समाचार
पर्यटन,कृषि,यातायात सेवा क्षेत्रका उधमी/व्यवासायीहरुलाइ जिवन्त राख्न जीवन रक्षा कोष अन्तर्गत धमी तथा व्यवासायीहरुले जीवन रक्षा कर्जाका लागि आवेदन दिने सम्बन्धी सूचना ।
गण्डकी प्रदेश सरकारको आ.ब.२०७७/०७८ वार्षिक नीति तथा कार्यक्रम र बजेटमा कोभिड १९ बाट प्रभावित पर्यटन,कृषि,यातायात सेवा क्षेत्रका उधमी/व्यवासायीहरुलाइ जिवन्त राख्न जीवन रक्षा कोषको व्यवस्था गरेकाले उधमी तथा व्यवासायीहरुले जीवन रक्षा कर्जाका लागि आवेदन दिने सम्बन्धी सूचना ।