समाचार
मौरी सहितको घारको लागि आवेदन पेस गर्ने सम्बन्धी सूचना ।
मौरी सहितको घारको लागि आवेदन पेस गर्ने सम्बन्धी सूचना ।
रूपा गाउँपालिका कृषि विकास शाखाको आर्थिक बर्ष २०८१/०८२ का लागि स्वीकृत मौरी प्रवर्धन कार्यक्रम अन्तर्गत कृषक र गाउँपालिकाको लागत साझेदारीमा मौरीसहितको घार वितरण कार्यक्रम रहेको हुँदा इच्छुक कृषकहरूले बढीमा ५ वटा मौरीसहितको घारको लागि सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र सम्बन्धित वडा कार्यालयमा तोकिएको ढाँचामा निवेदन पेस गर्नुहुन अनुरोध छ ।