समाचार
रुपा गाउँपालिका कास्कीबाट जारी भएको भूमिहिन दलित, भूमिहिन ,सुकुम्बासी र अव्यवस्थित बसोबासीले निवेदन दिने सम्बन्धि पैतिस दिने अत्यन्त जरुरी सूचना ।
रुपा गाउँपालिका कास्कीबाट जारी भएको भूमिहिन दलित, भूमिहिन ,सुकुम्बासी र अव्यवस्थित बसोबासीले निवेदन दिने सम्बन्धि पैतिस दिने अत्यन्त जरुरी सूचना ।
प्रथम पटक सूचना प्रकाशित मिति २०७७ मंसिर ८ गते
नेपाल सरकार भूमी सम्बन्धी समस्या समाधान आयोगले भूमिहिन सुकुम्बासीलाइ जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने प्रयोजनको लागी रुपा गाउँपालिका भित्रका भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुले आफुले बसोबास वा आवाद कमोद गरेको जग्गा पाउन निवेदन फारम भरी भराई यो सूचना प्रथम पटक प्रकाशन भएको मितिले ३५ दिनभित्र सम्बन्धित वडा कार्यालयमा पेश गर्नुहुन यो सार्वजिनक सूचना प्रकाशन गरिएको छ ।
थप जानकारीको लागी गाउँपालिकामा सम्पर्क गर्नुहुन अनुरोध छ ।
प्रमुख प्रशासकीय अधिकृत