समाचार
स्वास्थ्य सेवाका पदहरुमा सिफारिस सम्बन्धमा ।
रुपा गाउँपालिकाकाे मिति २०७७/०८/१० मा प्रकाशित सूचना अनुसार अनमी, स्टाफ नर्स र अहेब पदको करार सेवामा पदपूर्तीका लागि माग संख्या अनुसार परीक्षामा उपस्थित उम्मेदवारहरुकाे सूचिकरण र मौखिक परीक्षा पश्चात कुल याेगका आधारमा तपशिल बमाेजिमका उम्मेदवारहरु करारमा नियुक्तिकाे लागि सिफारिस गरिएकाे छ ।