समाचार
गाउँपालिकाको आयोजना तथा स्विट मिडियाको सहजीकरणमा गाउँपालिकाको सेवा प्रवाह लगायतका विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम ।
गाउँपालिकाको आयोजना तथा स्विट मिडियाको सहजीकरणमा गाउँपालिकाको सेवा प्रवाह लगायतका विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा उपस्थिति भई अमूल्य सल्लाह सुझाव प्रदान गर्नुहुने सम्पूर्णमा धन्यवाद व्यक्त गर्दछौँ।