समाचार
प्रथम अध्यक्ष कप खुल्ला पुरुष भलिवल प्रतियोगिता २०७५
श्री रुपा गाउँपालिका गाउँकार्यपालिकाको कार्यालयद्धारा “युवाहरुलाई खेलकुदतर्फ आकर्षित गरौं स्वस्थ्य र समुन्नत समाजको निर्माण गरौ” भन्ने मूल उद्घोषका साथ स्थानीय तह स्थापना दिवसको उपलक्ष्यमा गण्डकी प्रदेश अन्र्तगतका स्थानीय तह विच “ अध्यक्ष कप” खुल्ला पुरुष भलिबल प्रतियोगिता निम्न मिति, समय, र स्थानमा आयोजना गर्न गइरहेको हुँदा सहभागीताको लागि हार्दिक अनुरोध गर्दछौं । साथै खेलाडी दर्ता फारम पनि यसै साथ समावेश गरिएको छ ।