FAQs Complain Problems

समाचार

कृषि ज्ञान केन्द्र कास्कीको आ.व २०८०।०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिलका कार्यक्रम संचालन गर्न इच्छुक गाउँपालिका भित्रका कृषक, कृषि फर्म, कृषि समुह तथा सहकारी संस्थाले मिति २०८०।१०।१७ गते भित्र तोकिएको ढाँचामा निवेदन पेश गर्नुहुन सम्बन्धित सबै

कृषि ज्ञान केन्द्र कास्कीको आ.व २०८०।०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिलका कार्यक्रम संचालन गर्न इच्छुक गाउँपालिका भित्रका कृषक, कृषि फर्म, कृषि समुह तथा सहकारी संस्थाले मिति २०८०।१०।१७ गते भित्र तोकिएको ढाँचामा निवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

प्रकार:

आर्थिक वर्ष:

//