समाचार
जन्मदर्ता
सेवा प्रकार:
लाग्ने समय:
सर्जमिन गर्न नपर्ने भए सोहि दिन,पर्ने भए ७ दिनभित्र
जिम्मेवार अधिकारी:
स्थानीय पन्जिकाधिकारी,वडासचिब
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
घटना भएको ३५ दिनभित्र निशुल्क,सो मिति पश्चात ५००
आवश्यक कागजातहरु:
१. बाबु वा आमाको नागररकताको प्रतिलिपि;
२. स्वस्थ्य संस्था/अस्पतालमा जन्म भएको भए उक्त संस्थाबाट जारी जन्म प्रतिवेदन;
३. घरमा जन्म भएको भए पनछल्लो खोप दिएको प्रमाण;
४. अस्पताल वा खोपको प्रमाण नभएमा जन्म दर्ता गर्नुपर्ने व्यक्ति स्वयंलाई उपस्थित गराउने वा सम्बनधित वडाबाट जन्म दर्ता गर्नु पर्ने व्यत्तिको जन्म प्रमाणित गरेको कागज;
५. विदेशी भएमा बाबु, आमाको राहदानी प्रमाणपत्रको प्रतिलिपि तथा सम्बनधित स्थानीय तहको वडामा बसोबास रहेको प्रमाण;
६. भारतीय भएमा भारतीय नागरिक भनी पहिचान खुल्ने प्रमाण;
७. बाबु बेपत्ता वा ठेगाना थाहा नभएको भए सो सम्बधिमा प्रहरीको पत्र ।