FAQs Complain Problems

रकम जम्मा सम्बन्धी अत्यन्त जरूरी सूचना ।।

रकम जम्मा सम्बन्धी अत्यन्त जरूरी सूचना ।।

रूपा गाउँपालिका कास्कीलाई आ.व २०८०/०८१ का लागि नेपाल सरकार विशेष अनुदान तर्फ मौरी प्रवद्धन कार्यक्रममा लागि बजेट विनियोजन भएको तथा उक्त कार्यक्रम कार्यान्वयनका लागि कृषकको समेत लागत साझेदारी सुनिश्चत गर्नु पर्ने हुदाँ मिति २०८०।१०।२९ गते भित्र पत्रमा उल्लेखित खाता नं. मा रकम जम्मा गरिदिनहुनु अनुरोध छ साथै थप जानकारीको लागी गाउँपालिकाको कृषि शाखामा सम्पर्क गर्नुहुन समेत अनुरोध छ ।

आर्थिक वर्ष: