निर्वाचन आयोगले मिति २०७७ माघ १५ देखि २१ गतेसम्म मतदाता नामावली अध्यावधिक (दाबी विराेध समेत) गर्ने सम्बन्धी कार्यक्रम अनुसार २०७७/१०/१६ देखि १८ सम्म मतदाता नामावलीमा रहेको नाम वा विवरणमा रहेको त्रुटी सच्याउन दोहोरो नाम हटाउन निवेदन दिन तथा मृत्यु भएका वा नागरीकता त्याग गरेका मतदाताको नाम हटाउनका
साझेदारीमा एक शिक्षक एक ल्यापटपका लागि स्वीकृत नामावाली मा नाम समावेश भएका शिक्षकहरुले सोहि कार्यक्रमको "शिक्षकसँगको प्रविधिमैत्री शिक्षाको लागि एक शिक्षक एक ल्यापटप कार्यविधि, २०७७" बमोजिम गर्नुहुन ।
रुपा गाउँपालिकाकाे आ.ब.२०७७/०७८ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषक अनुदान कार्यक्रम र भकारो सुधार कार्यक्रमका लागि इच्छुक कृषि फर्म/कृषि समूह/कृषकहरुले यो सूचना प्रकाशित भएको ३० दिनभित्र ताेकिए बमोजिमको ढाँचामा निवेदन सहित आबश्यक कागजातहरु संलग्न राखि आ-आफ्नो वडा कार्यालयमा निवेदन पेश गर्न