भूमी व्यबस्था कृषि तथा सहकारी मन्त्रालयद्वारा जग्गा एकिकरण तथा बस्ती विकास कार्यक्रम सचालन गर्ने सम्बन्धी प्रस्ताब आब्ह्वानकाे ३० दिने सार्वजनिक सूचना
रुपा गाउँपालिकाकाे आ.ब.२०७७/०७८ काे वार्षिक स्वीकृत कार्यक्रम अनुसार एक घर एक करेसाबारी निर्माणका लागि इच्छुक कृषि फर्म/कृषक समूह/कम्पनीहरुले सूचना प्रकाशित भएकाे मितिले सूचनामा उल्लेखित आबश्यक कागजातहरु सहित सम्बन्धीत वडा कार्यालयमा निवेदन पेश गर्नुहुन अनुरोध छ ।
रुपा गाउँपालिकाकाे वार्षिक स्वीकृत कार्यक्रम अनुसार इच्छुक कृषकहरुले (गाेबरग्याँस) निर्माणका सम्बन्धीत वडा कार्यालयमा वा गाउँपालिकामा सूचना प्रकाशन भएकाे मितिले १५ दिनभित्र निवेदन पेश गर्नका लागि सम्बन्धीत सबैमा जानकारी गराइन्छ ।
रुपा गाउँपालिकाले शिक्षकसँगको साझेदारीमा प्रविधीमैत्री शिक्षाकाे लागि एक शिक्षक एक ल्यापटप खरिदका लागि इच्छुक शिक्षकहरुले निबेदन पेश गर्ने सम्बन्धी सूचना
उधम विकास सहजकर्ता, चाैंथाे तह पद संख्या २ करार सेवामा पदपूर्ती गर्नका लागि मि ति २०७७/०८/०८ गतेकाे नागिरक दैनिक राष्टिय दैनिकमा प्रकाशित सूचनाकाे आधारमा दर्ता हुन आएका आबेदनहरुमध्य ताेकिएकाे मापदण्डकाे आधारमा मूल्यांकन गर्दा देहायका उम्मेदवारहरुको नामावलि प्रारम्भीक योग्यताक्रमको लागी छनाैट हुन
नेपाल सरकारले देशभिरका ३९६ स्थानीय तहमा ५ -१५ शैयाकाे अस्पताल निर्माण गर्ने कार्ययाेजना अनुरुप मिति २०७७/०८/१५ गते रुपा गाउँपालिकाका अध्यक्ष श्री नवराज ओझा ज्यूबाट १५ शैयाकाे अस्पताल निर्माणका लागि शिलान्यास कार्यतक्रम सम्पन ।