FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

 पर्यटन,कृषि,यातायात सेवा क्षेत्रका उधमी/व्यवासायीहरुलाइ जिवन्त राख्न जीवन रक्षा कोष अन्तर्गत धमी तथा व्यवासायीहरुले  जीवन रक्षा कर्जाका लागि आवेदन दिने सम्बन्धी सूचना ।

गण्डकी प्रदेश सरकारको आ.ब.२०७७/०७८ वार्षिक नीति तथा कार्यक्रम र बजेटमा कोभिड १९ बाट प्रभावित पर्यटन,कृषि,यातायात सेवा क्षेत्रका उधमी/व्यवासायीहरुलाइ जिवन्त राख्न जीवन रक्षा कोषको व्यवस्था गरेकाले उधमी तथा व्यवासायीहरुले  जीवन रक्षा कर्जाका लागि आवेदन दिने सम्बन्धी सूचना ।

स्वास्थ्य शिविर संचालन सम्बन्धी सूचना

रुपा गाउँपालिका कास्की र नेलम्बो नेपालको संयुक्त अयोजनामा संचालन हुन गईरहेको दक्ष चिकित्सकद्धारा निःशुल्क मुख तथा दन्त रोग सम्बन्धी स्वास्थ्य उपचारको लाभ लिनुहुन सम्पूर्ण रुपा गाउँपालिका बासिन्दाहरुमा जानकारीका लागि अनुरोध गरिन्छ ।

सहिद दिबस मनाउने सम्बन्धीको सूचना ।

सहिद दिवसको अबसरमा रुपा गाउँपालिकाद्धारा तपशिल बमोजिमका कार्यक्रमहरु स‌चालन गरिने व्यहोरा सबैमा जानकारी गराईन्छ ।

मतदाता नामावली अध्यावधिक (दाबी विराेध समेत) गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना

निर्वाचन आयोगले मिति २०७७ माघ १५ देखि २१ गतेसम्म मतदाता नामावली अध्यावधिक (दाबी विराेध समेत) गर्ने सम्बन्धी कार्यक्रम अनुसार २०७७/१०/१६ देखि १८ सम्म मतदाता नामावलीमा रहेको नाम वा विवरणमा रहेको त्रुटी सच्याउन दोहोरो नाम हटाउन निवेदन दिन तथा मृत्यु भएका वा नागरीकता त्याग गरेका मतदाताको नाम हटाउनका

Pages

//