नेपाल सरकारले देशभिरका ३९६ स्थानीय तहमा ५ -१५ शैयाकाे अस्पताल निर्माण गर्ने कार्ययाेजना अनुरुप मिति २०७७/०८/१५ गते रुपा गाउँपालिकाका अध्यक्ष श्री नवराज ओझा ज्यूबाट १५ शैयाकाे अस्पताल निर्माणका लागि शिलान्यास कार्यतक्रम सम्पन ।
रुपा गाउपालिकाका भित्र सरकारी अनुदानकको मल बिक्रि वितरण गर्न स्थानीय समितिको सिफारिस मल वितरक कम्पनी (कृषि सामाग्री कम्पनी लिमिटेड) ले मल बिक्रेता प्रमाणपत्र उपलब्ध गराउने हुदा अनुदानको मल बिक्री गर्न इच्छुक कृषि सहकारी संस्था, फर्म तथा कम्पनिहरुले सूचना प्रकाशीत भएको १५ दिनभित्र सूचनामा उल्लेखित