FAQs Complain Problems

ग्यालरी

रूपा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयमा कार्यरत कुशल प्नशासकको भुमिका वहन गर्नुभएका प्रमुख  प्रशासकीय अधिकृत  श्री सन्तोष ढुंगाना रमाना भई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पोखरामा सरूवा भई जानुभएको हुदाँ उहाँको नयाँ कार्यालयको कार्य सफलताको शुभकामना ।।

मिति: 10/19/2023 - 21:56
, , , , , , , , , , , , , , , , , , , ,
मिति: 03/15/2023 - 21:43
, , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , ,

मिति २०७८ पुस ३० गते रुपा गाउँपालिकाको १० औं (बिशेष) गाउँसभा सम्पन्न भएको छ । गाउँसभाको उद्घाटन गाउँपालिका अध्यक्ष श्री नवराज ओझा ज्यू बाट भएको थियो । बिशेष गाउँसभामा गाउँपालिका उपाध्यक्ष श्री लाल सुब्बा गुरुङ,प्रमुख प्रशासकीय अधिकृत श्री सन्तोष ढुंगाना लगायत, सम्पूर्ण वडाका निर्वाचित सभा सदस्यहरु,गाउँपालिकाका भित्रर रहेका शाखाका शाखा प्रमुख कर्मचारी, लगायत स्थानीय समुदायका मानिसहरुको सहभागिता कार्यक्रम सम्पान्न भयो।

मिति: 01/14/2022 - 18:54
, , , , , , , , , ,

Pages

//