मिति २०७८।०७।१४ गते बागमती प्रदेश अन्तरगको गाउँपालिका तथा नगरपालिकाको/ उप महानगरपालिका/ महानगरपालिका प्रमुख, उपप्रमुख, र विभिन्न मन्त्रालयमा कार्यारत कर्मचारीरुलाई हाम्रो गाउँपालिका स्वागत गरी गाउँपालिकाबाट गत आ.व हरुमा /भए गरेका असल अभ्यास र विकास प्रगति समेटेर छोटो अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
समाचार
ग्यालरी
मिति: 10/31/2021 - 20:58
स्थानीय तह स्थापना दिवसका अवसरमा आयोजित विविध कार्यक्रमहरु सञ्चालनार्थ पत्रकार सम्मेलनका केही झलकहरु
स्थानीय तह स्थापना दिवसका अवसरमा आयोजित विविध कार्यक्रमहरु सञ्चालनार्थ पत्रकार सम्मेलनका केही झलकहरु
मिति: 02/13/2020 - 12:51
आज मिति २०७६-०८-०४ गते नेपाल आदिवासी जनजाति पत्रकार महासंघ द्वारा अयोजित र रुपा गा.पाको सहयोगमा भएको सार्वजनिक सुनुवाई कार्यक्रमको केही झलक
मिति: 12/20/2019 - 19:14
रुपा गाउँपालिकाको पर्यटन प्रवर्द्धनमा सञ्चार माध्यमको भूमिका विष्यक अन्तरक्रिया कार्यक्रमको केही झलक
मिति: 12/20/2019 - 18:36
आज महामहिम बङ्गलादेशका राष्ट्रपति मो. अब्दुल हमिदको स्वागतार्थ रुपाकोट रिसोर्टमा
मिति: 11/14/2019 - 23:20
मिति: 09/09/2019 - 15:08